नियम ५१
न्यायाधिकरणमा रहेका मिसिल कागजपत्रको सुरक्षा
(१) न्यायाधिकरणमा रहेका
मिसिल कागजपत्रको सुरक्षा गर्नु रजिष्ट्रार एवं सम्बन्धित कर्मचारीको कर्तव्य हुनेछ
(२) सदस्यको आदेश बेगर न्यायाधिकरणमा रहेका कुनै पनि मिसिल
कागजपत्र र स्रेस्ता किताबहरु न्यायाधिकरण भवन बाहिर लैजान र अनधिकृत
व्यक्तिलाई देखाउन हु“दैन ।